१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

थप २९७७ जनामा संक्रमण, १६७८ जना संक्रमणमुक्त, १८ जनाको मृत्यु



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा १ हजार ६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !