१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एनपीएल खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगे



काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन् । उनी एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न नेपाल आएका हुन् । उनी काठमाडौं किङ्ग्स ११ मा आबद्ध छन् । उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत हुन् । इपिएल ९ असोजदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुँदै छ ।


प्रतिक्रिया दिनुहोस !