१८ मंसिर २०७९, आईतवार
 |   Sun Dec 4 2022
Logo

वीरगंजमा जलाइयो उपेन्द्र यादवको पुत्ला



वीरगंज, २२ असोज

वीरगंजमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र पार्टीको झण्डा जलाइएको छ ।

जसपाकै नेता, कार्यकर्ताहरूले यादवविरुद्ध नाराबाजी गर्दै यादव पुतला जलाउनुका साथै पार्टीको झण्डासमेत जलाएका हुन् ।

अध्यक्ष यादवसँग असहमत नेता, कार्यकर्ताहरूले उनको पुत्ला जलाएका बताइएको छ । उनीहरूले यादवविरुद्ध नाराबाजी पनि गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: