१ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 14 2024
Logo

एमालेको राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान हुने



नेकपा एमालेको १०औँ महाधिवेशनमा विद्युतीय मतदान हुने भएको छ । च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान गराउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ’, उनले भने, ‘यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छौँ ।’


प्रतिक्रिया दिनुहोस !