१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

अब दैनिक कोरोना विरुद्धको खोप २ लाख जनालाई लगाईने



काठमाडौं । सरकारले अब कोरोना विरुद्धको खोप दैनिक २ लाख जनालाई लगाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रतिदिन न्यूनतम २ लाख जनालाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस !