४ जेष्ठ २०८१, शुक्रबार
 |   Fri May 17 2024
Logo

कांग्रेस महाधिवेशन : पौडेल समूहले सभापतिमा साझा उम्मेदवार बनाउने



काठमाडौं, २० मंसिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापतिमा साझा उम्मेदवार बनाउने समझदारी गरेका छन् ।

सोमबार साँझ पौडेल निवास बोहराटारमा बसेको बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएको हो ।

पौडेल समूहबाट पौडेलसहित, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला सभापतिमा आकांक्षी छन् ।


प्रतिक्रिया दिनुहोस !