६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

पूजा सिंह डिआइजीमा बढुवा सिफारिस



काठमाडौं, २४ पुस

नेपाल प्रहरीका एसएसपी पूजा सिंह डिआइजीमा बढुवा सिफारिस भएकी छन् ।

बढुवा समितिकाे सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसकाे निर्णय भएकाे हाे । बढुवा समितिको बैठक शुक्रबार बसेको थियाे ।

सिंहकाे हालै मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस !