१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

काठमाडाैं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी नयाँ आदेश जारी



काठमाडौं । काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी नयाँ आदेश जारी गरिएकाे छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेकाे हाे ।

जारी भएकाे नयाँ आदेश आज (मंगलबार) मध्यरातिदेखि लागू हुने जनाइएकाे छ । आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको जनाइएकाे छ ।

यसअघि गत पुस ३० गते शुक्रवार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउन सम्बन्धी आदेश जारी गरेकाे थियाे ।


प्रतिक्रिया दिनुहोस !