१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

१० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै पछिलो २४ घन्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण बढेसंगै मृत्युदर पनि बढेको हो ।


प्रतिक्रिया दिनुहोस !