१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सत्ता गठबन्धनका दलहरुसँग चुनावी तालमेल गर्ने कांग्रेस बैठकमा प्रस्ताव



नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने भएको छ ।

पार्टी कार्यालय, सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने प्रस्ताव पेश भएको छ । शीर्ष नेताहरुसँग सहमति गरेर प्रस्ताव आएकाले यही निर्णय हुने एक नेताले बताए ।


प्रतिक्रिया दिनुहोस !