१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण, कस्तो छ स्वास्थ्य अवस्था ?



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । शुक्रवार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिवार बिहान ग्रान्डी अस्पताल धापासीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् ।उनको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !