१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सत्ता गठबन्धन भनेको लाज शरम पचेको हुँडार हो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धनलाई लाज शरम पचेको हुँडारको संज्ञा दिए । उनले भने, ‘यिनीहरूको निगरानी गर्नुपर्छ, उनीहरूले जे पनि गर्न सक्छन् ।’

शुक्रबार एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस-माओवादीमाथि निरन्तर निगरानी गर्नुपर्ने बताए । ‘कांग्रेस-माओवादीले जे पनि गर्न सक्छन् । उनीहरुलाई निगरानी गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुले जे पनि गर्न सक्छन् ।’


प्रतिक्रिया दिनुहोस !