१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने



काठमाडौं । भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

निर्वाचन आयोगले भोलि असोज १२ गते बुधवारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल प्रेस लाई जानकारी दिए ।आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको पनि जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !