१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

युक्रेनमा रुसको भीषण मिसाइल हमला : २ जनाको मृत्यु, ५ जना घाइते



Rescuers work at a site of a residential building heavily damaged by a Russian missile strike, amid their attack on Ukraine, in Zaporizhzhia, Ukraine October 6, 2022. REUTERS/Stringer

एजेन्सी । बिहीबार बिहान रुसले दक्षिणी युक्रेनको जापोरिझिया सहरमा मिसाइल आक्रमण गरेको छ । रुसी आक्रमणमा परि दुई महिलाको मृत्यु हुनुका साथै कम्तिमा पाँच जना भग्नावशेषमा फसेका छन् । क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर स्टारुखले समाचारको पुष्टि गरे। त्यस्तै मिसायल आक्रमणमा परि आठ जनालाई अस्पतालमा भर्ना गरिएको थियो। जापोरिझिया युक्रेनको क्षेत्रहरु मध्ये एक हो जुन रसियाले जनमतसंग्रह गरि आफ्नो कब्जा गरेको थियोे ।


प्रतिक्रिया दिनुहोस !