१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एमालेले घनश्याम भुसाललाई टिकट नदिने



काठमाडौं । नेकपा एमालेले पूर्व उपमहासचिव घनश्याम भुसाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् । स्रोतका अनुसार यो सूचीमा भुसालको नाम छैन ।

एमाले अध्यक्ष ओलीको सूचीलाई अस्वीकार गर्दै १० औं महाधिवेशनमा अध्यक्ष लडेका भीम रावललाई पनि टिकट दिइएको छैन । उनी अछाम–१बाट सर्वसम्ममत सिफारिस भएपनि झपट बोहोरलाई टिकट दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !