१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

दाङ निर्वाचन क्षेत्र नम्बर-३ बाट कोमल वलीले पाइन् टिकट



काठमाडौं । एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीले चुनाव लड्न टिकट दिएको छ । एमाले नेताहरुका अनुसार वलीले टिकट पाएकी हुन् । वलीका अनुसार उनले २०७४ सालकै चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन् । पार्टीले टिकट नदिएपछि चुप बसेकी उनलाई एमालेले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस !