२४ मंसिर २०७९, शनिबार
 |   Sat Dec 10 2022
Logo

नविल बैंकमा आगलागी



काठमाडौं । बाँकेकाे कोहलपुरमा रहेकाे नविल बैंकको शाखामा आगलागी भएको छ । आज बिहान ५ बजे नविल बैंकको शाखामा आगलागी भएको हो । बैंकमा रहेको कागजपत्रहरु जलेर नष्ट भएको छ ।  विद्युत सर्ट भएर आगलागी भएको काेहलपुर प्रहरी चाैकीका डिएसपी ऐन नबहादुर मल्लले नेपालप्रेसलाई बताए ।

उनले भने,‘आगलागीबाट भौतिक सामाग्री सबै जलेको छ भने नगद बचेको छ ।अहिले आगो नियन्त्रणमा आइसकेको छ । आगो नियन्त्रणका लागि नेपालगंजबाट दमकल बोलाइएको थियो ।  र क्षतिको विवरण संकलन भइरहेको उनले बताए । कोहलपुर साझा चोकमा रहेको सो घरको माथिल्लो तलामा नबिल बैंकको शाखा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय

%d bloggers like this: