१४ जेष्ठ २०७९, शनिबार
 |   Sat May 28 2022
Logo

बिहानै ६ रेक्टरको भूकम्पकाे धक्का



काठमाडौं । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !