२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

पछिल्लो २४ घन्टामा १५३९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय