१८ फाल्गुन २०८०, शुक्रबार
 |   Fri Mar 1 2024
Logo

कर्णाली प्रदेशमा जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश र स्थानीय तहका कार्यालयका लागि फागुन १ मा सार्वजानिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । जनयुद्ध सुरु भएको दिनको सम्झनामा माओवादीले फागुन १ गतेलाई दिवसका रुपमा मनाउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !