२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

यूएईले नेपाललाई दियो विशाल लक्ष्य



काठमाडौं । आईसीसी विश्वकप लिग २ शृङ्खलाको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ । जुन नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो लक्ष्य हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १० रनको योगफल तयार पार्‍यो ।


प्रतिक्रिया दिनुहोस !