२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

दार्चुलामा नवीन विष्ट र कंचनपुरमा विमला जोशी निर्वाचित



काठमाडौं । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनका सुदूपश्चिम प्रदेशका दुई क्याम्पसमा सहमतीय आधारमा पदाधिकारी टुङगो लगाईएको छ । दार्चुलाको गोकुलेश्वर र कञ्चनपुरको दानेश्वर बहुमुखी क्याम्पसमा सहमतीय आधारमा पदाधिकारी टुङगो लगाईएको हो ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त कञ्चनपुरको जिमुवा स्थित दानेश्वर बहुमुखी क्याम्पसमा नेवि संघकी विमला जोशी र सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका नविन विष्ट निर्बिरोध निर्वाचित भएका छन ।


प्रतिक्रिया दिनुहोस !