५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

ठूलो दुर्घटनाबाट जोगियो सुर्खेत उडेको जहाज, वीरगन्जबाट मोडेर पुनः काठमाडौं फर्काइयो



काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ। शनिबार बिहान बुद्ध एयरको यु-४१३३ जहाजमा समस्या देखिएपछि वीरगन्जबाट मोडेर पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो।

काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा पनि धावन मार्ग छाड्ने बेला उडान भर्न नसकेपछि पार्किङ गरिएको थियो। उक्त जहाजमा यात्रा गरिहेका पत्रकार दिपेन्द्र शर्माले फेसबुकमा स्टाटस लेख्दै आकाशकमा उडिरहेको जहाजमा समस्या भएपछि पुन: काठमाडौंमै ल्यान्डिङ गरिएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !