१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई, जगदम्बाश्री शान्ति ठटालले पाइन्



काठमाडौँ- यस वर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासका सर्जक चन्द्रप्रकाश बानियाँलाई दिइने भएको छ।

मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले बानियाँको उपन्यास ‘महारानी’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो।

त्यस्तै, २०७७ सालको जगदम्बा-श्री पुरस्कार संगीतकार शान्ति ठटाललाई दिने निर्णय पनि मदन पुरस्कार गुठीले गरेको छ।

बानियाँ र ठटाललाई गुठीले एक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गर्नेछ।


प्रतिक्रिया दिनुहोस !