१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपालको खराब ब्याटिङ, दोस्रो विकेट पतन



काठमाडौं । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल खेलमा युएईले दिएको ११८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले खराब शुरुवात गरेको छ । ओपनर आशिफ शेख ८ रनमै आउट भएका छन् । यो अघि अर्का ओपनर कुशल भुर्तेल ८ बलमा एक रन बनाएर आउट भएका थिए । अहिले नेपाल १९ रन बनाएर खेलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !