१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नौगाडमा एक बृद्ध ग्याँस लिक भएर गम्भीर घाईते, उपचारका लागि काठमाडौं लगिदैँ



दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर तीन निवासी एक ८२ वर्षीय बृद्धा खाना पकाउने क्रममा ग्याँस लिक भएर आगलागी हुँदा गम्भीर घाईते भएका छन् । आगो लागेर गम्भीर घाईते भएका अमर सिंह ठगुन्नाको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको र थप उपचारका लागि नौगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरबाट कीर्तिपुर अस्पताल लैजाने तयारी भईरहेको गणेश ठगुन्नाले जानकारी दिए । ओगोले गम्भीर घाईते ठगुन्ना आधारभुत विद्यायल ताराकोटका संस्थापक सदस्य पनि हुन् ।


प्रतिक्रिया दिनुहोस !