१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पशुपतिनाथमा सुन भनेर पित्तलको जलरी हालेको आरोप लागेपछि संसदमा एमालेको बबण्डर



काठमाडौं । नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ । पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलरी हालेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।


प्रतिक्रिया दिनुहोस !