१३ फाल्गुन २०८०, आईतवार
 |   Sun Feb 25 2024
Logo

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७५५ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय