१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्रकाण्डले मशाल बालेर आफ्नो गाउँ माल्कोटलाई सी गाउँ बनाए



कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले माल्कोट गााँउलाई आजबाट औपचारिक रुपमा ‘सी गाउँ’ घोषणा गरेका छन् । सो पार्टीको कालिकोट कमिटिले सेरापाटा माल्कोटमा आयोजना गरेको एक कार्यक्रम मार्फत् मंगलबार अगाडि औपचारिक रुपमा ‘सी गाउँ’ घोषणा गरिएको हो । प्रवक्ता प्रकाण्डले माल्कोट हिजो पनि ऐतिहासीक गाउँ भएको बताए । उनले आज पनि ऐतिहासीक गाउँ भएको र भोली पनि ऐतिहासीक गाउँ हुने विश्वास व्यक्त गरे । उनले जनयुद्धको बेला महिलाद्धारा प्रहरीका हतियार खोसेर ऐतिहासीक भएको र आज सी गाउँ घोषणा गरेर थप ऐतिहासिक गाउँ भएको बताए । यो अघि विप्लव नेकपाले आफ्नो पार्टीका नेता कार्यकर्ताको थर नै सी लेख्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !