Saturday, January 18, 2025

ट्रेन्डिङ :

रिक्त रहेको सचिव पदमा सरिता दवाडीको बढुवा

spot_img
spot_img
spot_img

काठमाडौं । सरकारले इन्जिनियरिङ सेवातर्फको रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकका रूपमा कार्यरत सहसचिव दवाडीलाई बुधबारको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवाको निर्णय गरेको हो । मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले दवाडीसँगै अन्य दुईजनाको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा दवाडीको नाम थियो भने दोस्रो र तेस्रो नम्बरमा सहसचिवद्वय दिनानाथ मिश्र र रामप्रसाद घिमिरेको नाम सिफारिस भएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?