१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

एकीकृत समाजवादीको महाधिवेशन धकेलिँदे



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले सचिवालय बैठक डाकेको छ । आजको बैठकले यसअघि आगामी माघ महिनामा गर्ने भनिएको महाधिवेशनको अर्को मिति तय गर्ने बताइएको छ ।

राष्ट्रिय सभा सदस्यको रिक्त निर्वाचन आगामी माघ ११ गते हुँदैछ । सोही कारण आज पार्टी मुख्यालय आलोकनगरमा डाकिएको सचिवालय बैठकले महाधिवेशनको मिति फेरबदल गर्न लागेको हो ।बैठकले नेताहरूको जिम्मेवारी र कार्यविभाजन परिवर्तन गर्दै रिक्त कमिटीमा मनोनयन पनि गर्दै छ ।


प्रतिक्रिया दिनुहोस !