१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौँमा खराब मौसम



काठमाडौं । शनिबार बिहान काठमाडौँको मौसम आंशिक बदली (२६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको) मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौँ उपत्यकाको मौसम आज दिनभर यस्तै रहने अनुमान छ। ‘दिउँसोतिर घाम पनि देखिने सम्भावना छ’, उनले भने, ‘वर्षा वा हिमपातको सम्भावना छैन।’ उनका अनुसार अघि बिहान ७ बजेर ३६ मिनेट जाँदा काठमाडौँ उपत्यकाको तापक्रम १० डिग्री सेल्सियस देखिएको छ।


प्रतिक्रिया दिनुहोस !