spot_img
Tuesday, June 22, 2021
spot_img

ट्रेन्डिङ :

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण

spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्राडा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार आएको रिपोर्टमा शाहलाई कोरोना पोजिटिभ देखिएको हो । उनी अहिले होम आइसोलेसनमा बसेकी छन् ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: