१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौं उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार नाघ्यो



काठमाडौं | आज काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिए संगै काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा संक्रमितको संख्या ७२४ पुगेको छ ।

यो संगै अहिले सम्म उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !