१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आर्थिक अवस्था कमजोर भएपछि अपरेसन गर्न आर्थिक सहयोग गर्न दार्चुलाका धामीको अपील



धनगढी । दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर पाँचका विशालसिंह धामीको खुट्टाको अपरेसन गर्न आर्थिक अभाव भएकालेे सहयोग गरिदिन अपील गरेका छन् । ब्यास गाउँपालिकाका धामीको खुट्टाको हड्डी फ्याक्चर भएपछि अपरेसन गर्न धनगढीको निशर्ग अस्पतालमा भर्ना गरिएको छ । खुट्टामा गम्भीर चोट लागेका विरेन्द्रसिंह धामीको उपचारमा सहयोग गर्न इष्ट, मित्र र आफन्तलाई आग्रह गरिएको छ ।

आर्थिक सहयोगका गर्न इच्छुकहरुले विरेन्द्रसिंह धामीको माछापुच्छ्रे बैंकको खात नम्बर ०९९००८९१८७३०००१८ (0990089187300018) मा सक्दो सहयोग गर्न आग्रह गरिएको छ । त्यस्तै थप जानकारीका लागी विरेन्द्रसिंह धामीको नम्बर 9866447965 मा कल गर्न सक्नु हुनेछ ।


प्रतिक्रिया दिनुहोस !