१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

नौगाड गाउपालिकामा १० सैय्याको आधारभुत अस्पताल उद्घाटन



दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिकामा दस सैय्याको आधारभूत अस्पतालको उद्घाटन भएको छ । सोमबार नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य दिलेन्द्रप्रसाद बडु र सुदुरपश्चिम प्रदेश सभाका सदस्य मानबहादुर धामीले नौगाड गाउँपालिकाको जामिरमा रहेको दस सैय्याको आधारभूत अस्पतालको उद्घाटन गरेको नौगाड गाउँपालिकाका अध्यक्ष दलजीतसिंह धामीले बताए ।


प्रतिक्रिया दिनुहोस !