१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कुशल भुर्तेल आउट



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल आउट भएका छन् । उनी ५८ बलमा ६२ रन बनाएर आउट भए । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा क्याडनाविरूद्धको पहिलो एकदिवसीय खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९८ रनमा तीन विकेट गुमाएको छ ।

आसिफ शेख ८ रनमै आउट भए। त्यस्तै कप्तान रोहित पौडेल पनि ८ रनमै आउट भए। नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्याडनासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो।


प्रतिक्रिया दिनुहोस !