१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपालको तेस्रो विकेट पतन



काठमाडौं । क्यानडाविरुद्धको दोस्रो खेलमा २८६ रनको लक्ष्य पन्छाइरहेको नेपाललाई तेस्रो झट्का लागेको छ । मद्यक्रमका ब्याटर देव ७६ रनमा आउट भए । अहिले नेपाल तीन विकेटको क्षतिमा २२१ रन बनाएर खेलिरहेको छ ।

यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक पूरा गरेका छन् । उनले जम्मा १९ बलमा अर्धशतक बनाएर एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडी बने ।


प्रतिक्रिया दिनुहोस !