Friday, January 17, 2025

ट्रेन्डिङ :

रोहितले शतक बनाउन सकेनन्

spot_img
spot_img
spot_img

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो खेलमा २८६ रनको लक्ष्य पन्छाइरहेको नेपालको पाँच विकेट पतन भएको छ । कप्तान रोहित पौडेल ८७ रनमा आउट भएका छन् । यो अघि भीम सार्की २३ रनमा आउट भएका थिए । त्यस्तै देव खनालले ७६ रन बनाए । अहिले नेपाल पाँच विकेटको क्षतिमा २६१ रन बनाएर खेलिरहेको छ । यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक पूरा गरे । उनले जम्मा १९ बलमा अर्धशतक बनाएर एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडी बने ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?