१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बाल मन्दिरको जग्गा फिर्ता नगरे विशाल ग्रुपलाई ध्वस्त बनाउने अखिल क्रान्तिकारीको धम्की



काठमाडौं । वैद्य नेतृत्वको अखिल क्रान्तिकारीका प्रदेश नम्बर तीनका संयोजक उषाकिरण आजादले विशाल ग्रुपलाई तत्काल नेपाल बाल संगठनको जग्गा फिर्ता गर्न चेतावनी दिएका छन् । नेपालको चर्चित व्यापारीक घराना विशाल ग्रुपले नक्सालस्थित बाल मन्दिरको २८ रोपनी पाँच आना जग्गा लिजमा लिने नाममा अवैध रुपामा कब्जा गरेको र तत्काल फिर्ता नगरे व्यापारीक घराना विशाल ग्रुपको व्यापारीक राज ध्वस्त बनाउने र त्यसबाट सिर्जित हुने परिस्थितिको जिम्मेवार विशाल ग्रुप हुने उषाकिरणद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !