१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

आकस्मिक बसेको मन्त्रिपरिषद बैठक सम्पन्न



काठमाडौं । मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

त्यस्तै, बैठकले इजरायलसँग कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गरिने पनि निर्णय गरेको छ । यसको लागि सरकारले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !