१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सीतापाइलामा एकै परिवारका ३ महिला मृत भेटिए



काठमाडौं । काठमाडौँको सीतापाइलामा एकै परिवारका ३ महिला मृत भेटिएका छन्। प्रहरीका अनुसार आमा र दुई छोरी एकसाथ मृत भेटिएका हुन्। प्रहरीका अनुसार ३९ वर्षीया आमा तथा ८ र २ वर्षका छोरीका शव भेटिएका हुन्। प्रहरी टोली घटनास्थल पुगेको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !