४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

सितापाईलामा दुई छोरीसहित मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा भेटिए



काठमाडौं । काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोलुखुम्बुका रामप्रसाद सुनार रहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । उनका श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय