१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नवराज थपलियासहित दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस



न्यायपरिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्तको सिफारिस गरेको छ । अर्का जिल्ला न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराउने निर्णय गरेको छ ।

आइतबारको न्यायपरिषद बैठकले कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै दुवै जनालाई बर्खास्त गर्न सिफारिस गरेको हो । न्यायपरिषदको सिफारिस कार्यान्वयनका लागि प्रधानन्यायाधीशको सचिवालयमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !