१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ



बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोलामा १ लाख १७ हजार ६ सय ५० रुपियाँमा  कारोबार छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७५ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !