Sunday, April 27, 2025

ट्रेन्डिङ :

ढाकामा आगलागी हुँदा ४४ जनाको मृत्यु, २० जना घाईते

spot_img
spot_img

काठमाडौं । बंगलादेशको राजधानी ढाकाको बेलिरोड क्षेत्रमा एक व्यापारिक भवनमा आगलागी भएको छ । आगलागीमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । सात तले भवनमा बिहीबार राति भएको आगलागीबाट अचेत अवस्थामा रहेका ४२ जनासहित ७० जनालाई अग्निनियन्त्रकले उद्धार गरेका थिए । भवनको पहिलो तल्लामा रहेको ‘कच्ची भाइ’ नामक रेस्टुरेन्टबाट राति ९ः४५ बजे आगलागी सुरु भएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?