काटमाठौं । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पाँच रनमै पहिलो विकेट गुमाएको छ । नामिबियाका फास्ट बलर बेन सिकोङ्गोले ओपनर आसिफलाई शुन्य रनमा बोल्ड आउट गरे ।