१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपाललाई दोस्रो झट्का



काटमाठौं । नामिबियाविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको नेपालले दोस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडे दश रनमा आउट भएका छन् । यो अघि नामिबियाका फास्ट बलर बेन सिकोङ्गोले ओपनर आसिफलाई शुन्य रनमा बोल्ड आउट गरेका थिए । अहिले नेपालले ३० रन बनाएर खेलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !