४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

कुशल मल्लको विष्फोट अर्धशतक



काठमाडौं । नेपालका ब्याटर कुशल मल्लले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाएका छन् । उनले तीस बलमा चार छक्का र एक चौकाको मद्दतमा अर्धशतक बनाए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय