काठमाडौं । नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका लागि सोमपालले मलान क्रुगरलाइ गुल्सन झाको हातबाट क्याच गराए ।